प्रिमियर लिग एपीएलको दोस्रो संस्करण आजदेखि

(असोज १२, काठमाडौं) ।  सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता अर्घाखाँची प्रिमियर लिग (एपीएल) को दोस्रो संस्करण आजदेखि सुरु हुने भएको छ ।

अर्घाखाँचीको सन्धिखर्क टुडिखेल मैदानमा  दिउँसो २ बजे एक भब्य औपचारिक समारोहका बीच प्रतियोगिताको उद्घाटन हुने एपीएलका संयोजक तथा आयोजक जनाएको छ ।

प्रतियोगिता लिग सिस्टममा २०–२० फर्मेटमा खेलाइने र चार टिमको सहभागिता रहनेछ । उक्त प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. १ लाख ५ हजार र द्वितीय हुने टिमले नगद रु. ५५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र