स्पेनलाई नेसन्स लिगको उपाधि

एजेन्सी, ४ असार । क्रोएसियालाई पेनाल्टीमा हराउँदै स्पेनले नेसन्स लिगको उपाधि हात पारेको छ । ड्यानी कार्भाहालले अन्तिम पेनाल्टीलाई सजिलै गोलमा परिणत गर्दै स्पेनलाई ५–४ को जीत दिलाए ।

स्पेनले ११ वर्षपछि कुनै अन्तर्राष्ट्रिय ट्रफी जितेको हो । टोलीले पछिल्लो पटक सन् २०१२ को युरोपियन कपको उपाधि उचालेको थियो । योसँगै स्पेन विश्वकप, युरोपियन च्याम्पियनसिप र नेसन्स लिग जित्ने दोस्रो टोली बनेको छ । यसअघि फ्रान्सले सन् २०२१ मा स्पेनलाई हराउँदै यो उपलब्धि हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सडक

काठमाडौँ, १५ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका २५ सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका

काठमाडौँ, १५ असोज । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको आर्थिक विकासको नेतृत्व सरकारले नभई निजी क्षेत्रले गर्नुपर्ने बताए । मुलुकको आर्थिक

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना