पूर्वाञ्चल विश्वविद्यालयको परिक्षा सञ्चालन गर्ने वातावरण बनाउन आग्रह

काठमाडौँ, ३२ जेठ । पूर्वाञ्चल विश्वविद्यालय कलेज एसोसिएसन अफ नेपालले कांग्रेस निकट नेपाल विद्यार्थी संघले गरेको तालावन्दीका कारण विद्यार्थीको भाग्य र भविष्यमाथि गंभिर खेलवाड भएको भन्दै तत्काल परिक्षा सञ्चालन गर्ने वातावरण सिर्जना गर्न सरोकारवाला निकायसँग आग्रह गरेको छ ।

केही दिन अघि नेविसंघका कार्यकर्ताले विश्वविद्यालयका सेवा आयोगका अध्यक्ष प्रा. डा. महेशराज दाहाललाई कालोमोसो दली अभद्र व्यवहार गरेकोप्रति गंभिर ध्यानाकर्षण भएको जनाएको छ । पूर्वाञ्चल विश्वविद्यालय कलेज एसोसिएसन अफ नेपालले एक विज्ञप्ती जारी गर्दै अभद्र व्यवहार गर्नेलाई तत्काल कानुनी कारवाहीको माग समेत गरेको छ ।

विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमसम्बन्धी पूर्वानुमान सार्वजनिक गरेको छ । जसअनुसार अझै दुई दिनसम्म मुलुकका

काठमाडौँ, १५ भदौ । बाँकेमा ईभी गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदोस्थित सडकमा चिसापानीबाट

काठमाडौँ, १५ भदौ । ललितपुर महानगरपालिका-३ स्थित फाल्चा पाटीमा नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा

काठमाडौँ, १५ भदौ । जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार ९०० क्विन्टल चामल मौज्दात रहेको छ ।