अाज सुनचाँदीकाे मूल्य

(असोज ११, काठमाडौं)।  आज बिहीबार सुनको मूल्य  घटेकोे छ भने चाँदीको मूल्य  स्थिर रहेको छ ।

अघिल्लो दिन (असोज १०) मा  सुन ५८ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज प्रतितोला  ५८ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा अाज सुनकाे भाउ तोलामा ३०० रुपैयाँले  हो ।

तेजावी सुन भने ५७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने स्थिर छ ।  चाँदी प्रतितोलामा ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, १२ जेठ । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, ११ जेठ । आज सेयर बजार दोहोरो अंकले बढेको छ । अघिल्लो साताको अन्तिम दिन शुक्रबार १६.३८ अंक बढेको

काठमाडौँ, ११ जेठ । आज बजारमा आलुको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज