(असोज ११, काठमाडौं) । नेपालमा जिमेलमा समस्या देखिएको छ ।
बिहीबार बिहानैदेखि जिमेल नखुल्ने समस्या देखिएको हो । केहीबेर खुले पनि खुलेपनि राम्रोसँग नखुल्ने समस्या देखिएको छ ।
इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेश्नल सर्भरमा समस्या देखिएकोले नेपालमा पनि समस्या देखिएको बताएका छन् ।





