बोरिस जोनसनले दिए संसद्बाट राजीनामा

एजेन्सी, २७ जेठ । बेलायतका पूर्वप्रधानमन्त्री तथा संसद् सदस्य बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन् ।

२०२२ मा प्रधानमन्त्रीबाट राजीनामा दिएका उनी अहिले संसदीय छानबिनको क्रममा छन् । उनीमाथि कोरोनासँग सम्बन्धित नियम पालना गरेको भन्दै सदनलाई ढाँटेको आरोपमा संसदीय समितिले छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । स्विट्जरल्यान्ड क्यानडालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को ‘नकआउट’ चरणमा प्रवेश गरेको छ । क्यानडाको भ्यानकुभरस्थित

काठमाडौँ, ९ असार। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपको इतिहासमा सर्वकालीन उच्च गोलकर्ताको कीर्तिमान आफ्नो नाममा लेखएका छन् । अमेरिकाको

काठमाडौँ, ३ असार । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सन् २०२६ मा जापानमा आयोजना हुने २० औँ एशियाली

काठमाडौँ, २ असार । नेकपाका सांसद प्रमेशकुमार हमालले विश्वकप निःशुल्क हेर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । आजको प्रतिनिधिसभा