सामसुङको एन सिरिजका टेलिभिजन बजारमा

(असोज १०, काठमाडौं) ।  सामसुङ इलेक्ट्रोनिक्सले टेलिभिजन सिरिज सामसुङ एन सिरिज बजारमा ल्याएको छ ।

टेलिभिजनका सम्पूर्ण रेन्जहरु HD, FHD, UHD टिभीहरु ३२ देखि ७५ इन्च साइजमा बजारमा उपलब्ध छन् ।

 UHDटिभी मा Samsung N-Series प्रविधिको प्रयोग गरिएको छ । यो प्रविधिको प्रयोगसँगै अब दर्शकहरुले उच्चस्तरीय पिक्चर क्वालिटी प्राप्त गर्न सक्नुहुने छ । Smart concert मोडेलहरु HDR प्रविधिद्वारा सुसज्जित रहेका छन् । Smart concert का N5300  तथा N5300 मोडेलमा विशेष श्रव्य प्रविधि रहेको छ, यसले ४ सराउन्डिङ्ग च्यानलहरुमा अद्वितीय ४० वाट साउन्ड प्रदान गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ भने देशभर मनसुनी वायु र पश्चिमी वायुको

काठमाडौँ, १२ असोज । सर्लाहीको गोडैता नगरपालिका–१ बहादुरपुरका एक वृद्धलाई लखन्देही खोलाले बगाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बहादुरपुर

काठमाडौँ, १२ असोज । धनकुटामा तास खेलेको आरोपमा प्रहरीले श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जनालाई नियन्त्रणमा लिएको

काठमाडौँ, १२ असोज । मनाङको हिमलुङ हिमपहिरोमा थप दुई शव फेला परेका छन् । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले