बुगी वगीको सुपर डान्सर भुजेलको पहिलो म्युजिक भिडियो सार्बजनिक

(असोज १०, काठमाडौँ) । चर्चित गायक शिब थापा मगर को आवाजमा रहेको गीतमा बुगी वगीको सुपर डान्सर रबिन भुजेलको पहिलो म्युजिक भिडियो सार्बजनिकभएको छ ।

गीतमा शब्द तथा संगीत पनि स्वयम गायक  थापा मगर कै रहेको छ। डान्सर रबिन भुजेलको मुख्य  अभिनय रहेको गीतमा ममता र अलिशा राईले साथ दिएका छन ।

रिज्यान श्रेष्ठ कोरियोग्राफर रहेको म्युजिक भिडियोलाई ओम प्रसाईले छायांकन तथा सम्पादन गरेका छन । मेघना मगरले निर्देशन गरेको उक्त म्युजिक भिडियोलाई  देवेन्द्र नेवाले  एरेन्ज तथा बिमला तामाङको मेकप गरेकी छिन ।

भिडियो 

https://www.youtube.com/watch?v=6UmWF013HPU

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको

एजेन्सी, ३१ भदौ । इरानको मशहद विमानस्थलबाट उडान भरेको केही समयमै  यात्रुवाहक विमान आपत्कालीन अवतरण गराउनु परेको छ । उडान

एजेन्सी, ३० भदौ । बंगलादेशको एक विशेष अदालतले पूर्वसत्तारूढ दल अवामी लिगका सात वरिष्ठ नेतालाई उनीहरूको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ ।