महेश बस्नेतको नाउँमा ‘४ तथ्य र जनताको साथ’

तपाईको पाईला अगाडि बडिरहोस महेश बस्नेतलाई जनताले अवश्य साथ दिने छन् ।

१. पहिलो संविधानसभाले संविधान दिदैन भन्दा तपाइलाई प्रतिगामी भन्थे । आखिर संविधानसभा विघटन भयो । दोश्रो कार्यकालमा केपी ‘बा’को विशेष पहलमा बन्यो ।

२. माओवादीको चरम ज्यादतिको बिरुद्ध युथफोर्स बनाएर लडदा दुस्साहस गरेको भन्थे । गुण्डा चलायो भन्थे । आखिर माओवादी अराजकताको अन्त्य भयो नै । एक्लै हिड्न नसकेर हिजो वर्ग शत्रु घोषणा गरेको कांग्रेसको पुच्छर बनेको छ ।

३. तराईमा क्षेत्रीयतावादी अराजकता फैलिदा त्यसको बिरुद्धमा बोल्दा खेदो खन्थे । आखिर क्षेत्रीयतावादीहरुलाई एमालेमा ल्याउने प्रयासलाई अपहरण गर्यो भन्थे ती सबै अहिले कोही अस्तित्वको खोजिमा छन्, कोही पलायन भए ।

४. अहिले पश्चिमा मिसनमा हिडेर कृष्चिनियटी फिजाउने नियोजित उद्देश्यले संचालित रबि प्रवृत्तिको बिरुद्ध साँचो, सत्य कुरा बोल्दा तपाइँलाई सामाजिक सन्जालमा गाली गलोज गर्नेहरु केहि समयमा पछि पछुनाउने छन् । रबि प्रवृत्ति खराव हो, भन्ने पुष्टि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र