सरकारले उच्च शिक्षा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउन सक्नुपर्छ : वामदेव गौतम

काठमाडौँ, २९ बैशाख । राष्ट्रियसभा सदस्य वामदेव गौतमले सरकारले उच्च शिक्षा पूर्ण रूपमा निःशुल्क गराउन सक्नुपर्ने बताएका छन् । 

आज दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले आफ्नो आवश्यकता बमोजिम सरकारले प्राविधिक र गैरप्राविधिक क्षेत्रमा लगानी बिस्तार गरी काम अघि बढाउनुपर्ने बताएका हुन् । 

उनले देशको लागि आवश्यक जनशक्ति नेपालमै उत्पादन गर्नसके मात्रै शिक्षा क्षेत्रको विकास हुने बताउदै उनले भने, “उच्च शिक्षामा नेपालको सरकारले पूर्ण रुपमा निःशुल्क गराउन सक्नुपर्छ । आफ्नो आवश्यकता बमोजिम प्राविधिक र गैरप्राविधिक क्षेत्रमा अघि बढाउनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदौ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी, पहिरो तथा अन्य विपद्बाट प्रभावितको कल्याणको कामनासहित पशुपतिनाथ मन्दिरमा महारुद्री,

काठमाडौँ, १४ भदौ । सिराहामा लागु औषध ब्राउन सुगर सहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका

काठमाडौँ, १४ भदौ । गोरखा नगरपालिका-३ नारेश्वरस्थित एक घरमा आगलागी भएको छ । प्रहरीका अनुसार शनिबार राति करिब १२ बजे स्थानीय

काठमाडौँ, १४ भदौ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको