भियतनामका राष्ट्रपति ट्रान डाइको निधन

(असोज ५, काठमाडौं) । भियतनामी राष्ट्रपति ट्रान डाइ क्वाङको ६१ बर्षमा राजधानी हानोइस्थित सैनिक अस्पतालमा निधन भएको छ ।

क्वाङ केही महिना अघिदेखि विभिन्न गम्भीर स्वास्थ्य समस्याले ग्रसित भएका थिए । उनी सन् २०१६ अपि्रलमा कम्युनिष्ट मुलुक भियतनामको राष्ट्रपति चुनिएका थिए ।

क्वाङको निधनपछि कम्युनिस्ट पार्टीले राष्ट्रिय सभाबाट नयाँ राष्ट्रपति नछानुन्जेल उपराष्ट्रपति डाङ थिन्वोक थिनले कार्यकारी राष्ट्रपतिको रुपमा कार्यभार सम्हाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा