नयाँ शैक्षिक सत्र सुरू : बजारमा पाठ्यपुस्तक छैन

काठमाडौँ, २ बैशाख । नयाँ शैक्षिक सत्र सुरु भइसक्दा समेत सामुदायिक विद्यालयको पाठ्यपुस्तक बजारमा छैनन् ।

जनक शिक्षा सामग्री केन्द्रले समयमै किताब छापेर बजारमा पठाउन नसक्दा सामुदायिक विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेका हुन् ।

जनक शिक्षा सामग्री केन्द्रको लापरबाहीले उदयपुरका सामुदायिक विद्यालयमा अध्ययनरत करिब २८ हजार बालबालिकाले समयमै पाठ्यपुस्तक पाउनबाट वञ्चित हुने भएका हुन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । धनकुटामा तास खेलेको आरोपमा प्रहरीले श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जनालाई नियन्त्रणमा लिएको

काठमाडौँ, १२ असोज । मनाङको हिमलुङ हिमपहिरोमा थप दुई शव फेला परेका छन् । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६