तान्जानियामा डुंगा डुब्दा ८६ को मृत्यु

(असोज ५,  एजेन्सी)। अफ्रिकी देश तान्जानियामा डुंगा दुर्घटनामा ८६ जनाको मृत्यु भएको छ

तान्जानियाको लेक भिक्टोरियामा सयौं यात्रु बोकेको फेरी डुब्दा  ८६ जनाको मृत्यु र २०० भन्दा धेरै बेपत्ता  भएका छन । क्षमताभन्दा धेरै यात्रु बोकेको कारण फेरी दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बिहीबार ४४ जनाको शव फेला परेको थियो भने शुक्रबार थप ४२ जनाको शव फेला परेपछि अहिलेसम्म ८६ जनाको मृत्यु भएको म्वान्जाका क्षेत्रीय कमिस्नर जोन मोङ्गोलाले पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा