गायक क्षेत्रीको ‘दशैँ र तिहार’ बोलको गीत रिलिज (भिडियो)

(असोज ५, काठमाडौँ) ।  गायक रोशन कुताल क्षेत्रीको मौलिक दशैँ तिहार गित ‘आयो फेरी दशैँ र तिहार’  बोलको गीत रिलिज भएको छ  ।

याक ईन्टरटेन्टमेन्टको प्रस्तुति गीतको म्युजिक भिडियोमा लाखौँ परदेशी युवाको पिडालाई गीतमा समेटिएको छ । चाडपर्वमा आफनो सन्तान नहुदाँको पिडालाई गीतमा समेटिएको छ ।

रोशन कुताल क्षेत्रीको उत्कृष्ट लय तथा शब्द सृजनामा रहेको गीतमा रोशन कुताल क्षेत्रीको स्यमको आवाज रहेको छ । शम्भु चालिसेको निर्देशन तथा छायांकन तथा रबिन बिक र रमेश रसाईलीको सम्पादन रहेको छ । गीतमा  रामचन्द्र अधिकारि, माधवा खनाल, बाबुराम शर्मा, रमेश रसाईली, निस्मा राई र बाल कलाकार शाक्या चालिसेको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका

काठमाडौँ, २ असोज । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ भर्ना खुलाएको छ । प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय

काठमाडौँ, २ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने