चलचित्र ‘अनुराग’को गीत रिलिज (भिडियो सहित)

(असोज ४, काठमाडौँ) । असोज १२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘अनुराग’को ‘तिम्रो स्वरमा स्वर मिलाई’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

गीतमा प्रताप दासको स्वर, सरोज पोखरेलको संगीत र सत्यराज एसआरसीको शब्द रहेको छ । गीतको म्युजिक भिडियोमा कलाकार समुन्द्र पण्डितको कन्सर्टलाई देखाइएको छ । चलचित्रमा समुन्द्रको साथमा एलिजा गौतमको मुख्य भूमिका रहेको  छ ।

सत्यराज चौलागाइले निर्देशन गरेका फिल्मलाई ऋषिराज धमलाको  प्रस्तुति रहेको छ । चलचित्रमा टेकेन्द्र शाहको सम्पादन, विक्रम स्वर र प्रविण सिंहको कोरियोग्राफी, रामकुमार केसीको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ च्याम्पियनसिप–२०८३ अन्तर्गत उद्घाटन दिनका

काठमाडौँ, ११ असार । पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालयमा Purbanchal University Management System (PUMS) को कार्यान्वयन गर्ने

काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एकजना भारतीय नागरिकलाई

भक्तपुर, ११ असार । जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू