‘क्याटवक पेरिस रिभ्योलुसन’ नामक पेरिसमा नेपाली फेसन शो

(आसोज २, काठमाडौं) । चर्चित नेपाली फेशन डिजाइनर पुनम क्षेत्री गौतमले आफ्ना आकर्षक फेसन डिजाइनहरु फ्रान्सको पेरिसमा प्रदर्शन गरेकी छन् ।

‘क्याटवक पेरिस रिभ्योलुसन’ नामक इभेन्टमा अन्तर्राष्ट्रिय मोडल मार्फत आफ्ना डिजाइनका १२ पहिरन प्रदर्शन गरेकी हुन् । नेपालको प्रतिनिधित्व गर्दै पेरिस पुगेकी पुनमले विभिन्न देशबाट आएका मोडलको सहयोगमा आफ्ना डिजाइन र्याम्पमा पस्किएकी थिइन् ।

बेलायतको लण्डन र अमेरिकाको न्यूर्योकमा आफ्नो डिजाइनका पहिरनको प्रदर्शन गरिसकेकी पुनमले पेरिसको कार्यक्रम विशेष रहेको बताइन् । उनले भनिन् ‘कार्यक्रम सञ्चालकले पटक–पटक ‘नेपाल’ शब्द उच्चारण गर्दा मन नै प्रफूल्ल भयो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति,

रौतहट, १ असोज । रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले)की प्रदेश सांसद जैनब खातुनको निधन भएको छ । खातुन

तनहुँ, १ असोज । जिल्ला भूमि समस्या समाधान समिति तनहुँले देवघाट गाउँपालिका वडा नं १ का भूमिहिन सुकुम्बासी तथा भूमिहिन

काठमाडौँ, १ असोज । राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त भएका कर्मचारीहरूले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि