गायक नाछिरिङ राईको ‘तिमी म संग किन’…. बोलको गीत रिलीज (भिडियो सहित)

(असोज २, काठमाडौं) ।  गायक बसन्त नाछिरिङ राईको स्वरमा रहेको  ‘तिमी म संग किन रिसाउछौ’ बोलको गीत सावर्जनिक भएको छ ।

गीतमा शब्द, रचना र संगीत स्वयम् गायक नाछिरिङ राईको रहेको छ ।  युगल पोमोको निर्देशनमा रहेको म्यूजिक भिडियोमा पुष्पल खड्का र एलिसा राईको अभिनय रहेको छ ।

उक्त म्यूजिक भिडियोलाई उत्सव दाहालको छांयाङ्न, निशान घिमिरेको सम्पादन, तेन्जु योन्जनको कोरियोग्राफी साथै टेकेन्द्र याक्सोले एरेन्ज गरेका छन ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति,

रौतहट, १ असोज । रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले)की प्रदेश सांसद जैनब खातुनको निधन भएको छ । खातुन

तनहुँ, १ असोज । जिल्ला भूमि समस्या समाधान समिति तनहुँले देवघाट गाउँपालिका वडा नं १ का भूमिहिन सुकुम्बासी तथा भूमिहिन

काठमाडौँ, १ असोज । राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त भएका कर्मचारीहरूले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि