‘ज्याकीः आई एम ट्वान्टी वान’मा जसिताको फष्टलुक

काठमाडौँ, ३० फागुन । फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ की मुख्य नायिका जसिता गुरुङको फस्टलुक सार्वजनिक भएको छ । फस्टलुकमा गुरुङको डान्सर अवतारमा देख्न सकिन्छ ।

रेनशा राई रानाको निर्देशन रहेको फिल्ममा जसिता ‘रुबी’ पात्रको भूमिकामा देख्न सकिनेछ । प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबराको निर्माणमा तयार भएको यो फिल्मलाई निर्माण पक्षले डान्स ड्रामा भनेको छ ।

फिल्मको केही अगाडि सार्वजनिक टिजरमा समावेश संवाद टिकटकमा भाइरल भैसकेको छ । आउँदो वर्षको वैशाख २१ गतेबाट रिलिज हुन लागेको फिल्ममा अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ७ अर्ब ४८ करोड ८७ लाख ८०

काठमाडौँ, १० असार । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको

काठमाडौँ, १० असार । भोलिका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले बैठक सूचना टाँस गरेर स्थगित

काठमाडौँ, १० असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुलातर्फ) पदमा उम्मेदवारी दर्ता