अलिबाबाका कार्यकारी अध्यक्ष ज्याकद्वारा राजीनामा दिने घोषणा

 (भदौ २५, एजेन्सी)  । अलिबाबा कम्पनीका कार्यकारी अध्यक्ष ज्याक माले पदबाट  राजीनामा दिने घोषणा गरेका छन ।

बीबीसीक अनुसार उनले अब कार्यकारी अध्यक्षको जिम्मेवारी डेनियल च्याङलाई हस्तान्तरण गर्नेछन् र च्याङले १० सेप्टेम्बर २०१९ मा अलिबाबाको जिम्मेवारी सम्हाल्ने भएको छ ।

ज्याक चीनका धनाढ्य व्यक्तिहरुमध्येका एक हुन् । पछिल्लो पटक उनको सम्पत्ति ३६ बिलियन डलरभन्दा बढी छ । अलिबाबा विश्वकै महंगो कम्पनीमध्येको एक हो जसको शेयर भ्यालू गत वर्ष झण्डै दोब्बर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । सांसदहरूका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सभामुख डोलप्रसाद अर्यालले रुलिङ गरेका छन् । आज बसेको

काठमाडौँ, १ भदौ । गृहमन्त्री सुधन गुरुङले भ्रम फैलाउनेलाई गालामा मालिस गर्न भन्दै अराजक अभिव्यक्ति दिएका छन् । निर्वाचन क्षेत्र

काठमाडौँ, १ भदौ । वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री

एजेन्सी, १ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा व्यापक कटौती गर्ने बताएका छन्। उत्तर कोरियाली