नाजिर अभिनित ‘गुलाबी’को पोस्टर सार्वजनिक

काठमाडौँ, १२ माघ । नाजिर हुसेनको मुख्य अभिनय रहेको फिल ‘गुलाबी’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । समुन्द्र भट्टको निर्देशनमा रहेको फिल्ममा अभिनेता नाजिर हुसेन ट्रान्सवुमनको भूमिकामा देखिएका छन् ।

नेपालमा पहिलोपटक पूर्णरूपमा ट्रान्स स्टोरीमा निर्मित यस सिनेमाका लागि नाजिरले १६ केजी तौलसमेत घटाएका छन ।

निकट भविष्यमै रिलिज हुने सिनेमामा नाजिर गुलाबी पात्रको मुख्य भूमिकामा देखिनेछन् भने अभिनेत्री सञ्चिता लुइँटेलका साथमा शुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारीलगायतका कलाकार पनि छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० फागुन । सिन्धुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिन्धुलीको सिन्धुलीको कमलामाई नगरपालिका–४

काठमाडौँ, २० फागुन । नेपाल एयरलाइन्सले साउदीको दमाम र कतारको दोहामा निर्धारित उडान रद्द गरेको छ । नेपाल एयरलाइन्सले आज

काठमाडौँ, २० फागुन । गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोली निर्वाचन दिन हवाई गस्ती गर्ने निर्णय गरेको छ । गृह

काठमाडौँ, २० फागुन । बजारमा स्ट्रबेरीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज स्ट्रबेरीको