डलरको भाउ घट्यो

(भदौ २३, काठमाडौ) । आज अमेरिकी डलरको भाउ  घटेको छ ।

पछिल्ला दिनमा लगातार बढिरहेको अमेरिकी डलर आज भने प्रतिडलर ४० पैसा घटेको हो ।

नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्रीदर १ सय १५ रुपैयाँ ८ पैसा तोकेको छ । हिजो एक डलरको भाउ १ सय १५ रुपैयाँ ४८ पैसा थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्