स्पेनिस सुपर कपको उपाधि बार्सिलोनालाई

काठमाडौँ, २ माघ । बार्सिलोनाले रियल मड्रिडलाई हराउँदै स्पेनिस सुपर कपको उपाधि जितेको छ ।

गएराती साउदी अरेबियामा सम्पन्न फाइनल खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

बार्सिलोनाको जितको लागि गाभि, रोबर्ट लेवान्डोस्की र पेड्रिडले एकएक गोल गरेका थिए । रियलका लागि करिम बेन्जमाले एक गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्