बलिउड नायीका कृति सेननको इन्स्टाग्राम ह्याक

(भदौ १९, एजेन्सी) । बलिउड नायीका कृति सेननको इन्स्टाग्रामा अकाउन्ट ह्याक भएको छ ।

कृतिको अकाउन्ट आइतबार राति ह्याक भएको थियो । त्यसपछि ह्याकरले कृतिको पुरानो फोटो पोष्ट गर्दै ‘मलाई नयाँ अकाउन्टमा फलो गर्नू’ भनेर लेखेको थियो ।

आफ्नो इन्स्टाग्राम अकाउन्ट ह्याक भएको खबर कृतिले उनको ट्वीटर अकाउन्टका माध्यमबाट ‘साथीहरु मेरो इन्स्टाग्राम ह्याक भएको छ । कृपया त्यो अकाउन्टमा कुनै पनि प्रतिक्रिया नदिनुहोला ।’ भन्दै जानकारी गराएकी थिइन् ।

 तर अकाउन्ट ह्याक भएको केही समयपछि उनको अकाउन्ट ठिक भएको छ  । साथै आफू पुनः इन्स्टाग्राममा फर्किएको कुराबारे कृति स्वयमले जानकारी गराएकी थिइन् ।

केही दिनअघि मात्रै अभिनेता सुशान्त सिंह राजपुतसँग उनको  ब्रेकअप भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जल

काठमाडौँ, १ असोज । २०८३ साल असोज १ गते बिहीबारको राशिफल ।    मेष : दिन सामान्य  राम्रो  छ । साना

काठमाडौँ, ३१ भदौ । सामाजिक सञ्जालमामार्फत विदेशी महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार विदेशी

काठमाडौँ, ३१ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय बर्दिबासमा कार्यरत नापी सर्वेक्षक शिवकुमार साहलाई रु एक लाख घुससहित पक्राउ