रजत पदक दिलाउने प्याराग्लाइडिङ टिमलाई नगरपरिक्रमा

(भदौ १७, काठमाडौं) । एसियाली खेलकुदमा रजत पदक जितेका प्याराग्लाडिङ टिमलाई राष्ट्रिय खेलकुद परिषद्ले सम्मान स्वरुप नगरपरिक्रमा गराएको छ ।

बिजेता खेलाडीलाई घोडाको बग्गीमा राखेर त्रिपुरेश्वरबाट सुन्धारा, रत्नपार्क हुँदै राष्ट्रिय सभागृहमा गएर टुङगिएको थियो । खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टसहितका पदाधिकारीले नगरपरिक्रमामा साथ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि