आजको सुन तथा चाँदीको मूल्य

(भदौ १८, काठमाडौं)। आज सोमबार सुन प्रतितोला ३०० रुपैयाँले घटेर  ५७ हजार  रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ५७ हजार ३०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।

तेजावी सुन भने ५६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य  तोलामा  पाँच रुपैयाँले घटेर प्रतितोलामा ७ सय २० रुपैयाँमा कारोबार भैरहेको सुन चाँदी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगन्ज हुलाकी सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्

काठमाडौँ, १२ जेठ । आजको प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ ।  प्रत्यक्ष प्रसारण (LIVE):

काठमाडौँ, १२ जेठ । रौतहटमा झगडा छुट्टाउने क्रममा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चन्द्रपुर नगरपालिका–४

काठमाडौँ, १२ जेठ । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा