‘कथा काठमाडौ’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

(भदौ १७, काठमाडौं) । संगीता श्रेष्ठ निर्देसहित चलचित्र ‘कथा काठमाडौ’को ट्रेलर सावर्जनिक भएको छ  ।

आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण युनिटले फिल्मको ट्रेलर ल्याएको हो । गीतझैं ट्रेलर पनि प्रियंका र प्रमोदको इन्टिमेट सिनले भरिएको छ ।

चलचित्र संगीता श्रेष्ठले निर्देशन गरेकी हुन् । ‘ट्रेलरले ‘रातको कुरा’ गीतमा रहेको इन्टिमेट सिन राख्नुको कारण खुलाएको छ ’ उनको भनिन् ‘सो दृश्य कथाको माग अनुसारनै गीतमा राखिएको हो ।’

प्रियंका र प्रमोदका अलावा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारीको मुख्य भस्मिका रहेको चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री प्रियंका, आयुष्मान, सन्ध्या, प्रेक्क्षा कोही पनि उपस्थित थिएनन् ।

ट्रेलर  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एकछिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ

काठमाडौँ, १२ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १२ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra Bank