जय किशन निर्देशित ‘धूम ३’ को ट्रेलर सावर्जनिक (ट्रेलर सहित)

(भदौ १६, काठमाडौं) । नायक जय किशन बस्नेतको  लेखन, निर्माण तथा  निर्देशन रहेको फिल्म धूम ३ को ट्रेलर सार्वजनिक भएको छ ।

जय किशन बस्नेत फिल्मस प्रा।लि।को ब्यानरमा निर्माण भएको उक्त ट्रेलरमा आफ्नी श्रीमती कुट्ने श्रीमानलाई सक्ने भए गर्लफ्रेण्ड कुट्न चुनौती दिएको छ । नायक बस्नेतका साथै नव नायिका एलिना रायमाझी प्रमुख भूमिकामा देखिएका छन् ।

अशोज ५ गतेदेखि देशब्यापी प्रदर्शनको तयारीमा रहेको यस चलचित्रमा जय किशन बस्नेत र शिव विकको नृत्य, जीवन श्रेष्ठको छायाँकन, हिमाल के।सी।को द्वन्द, टंक बुढाथोकी र ओम सुनारको संगीत तथा तुलसी बाँस्कोटाको सम्पादन रहेको छ ।

ट्रेलर 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्