एशिया कप छनोट : शनिबार मलेशियासँग नेपाल भिड्दै

(भदै १५, काठमाडौँ) । एशिया कप क्रिकेटको छनोट प्रतियोगिताअन्तर्गत नेपालले  शनिबार आयोजक मलेशियासँग भिड्ने भएको छ  ।

प्रतियोगितामा ६ राष्ट्र सहभागी छन् । यूएई चार अङ्कसहित शीर्षस्थानमा छ । यूएईले सिङ्गापुर र नेपाललाई पराजित गरेको थियो । ओमन रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

एक-एक खेलमा विजयी हङ्कङ र मलेशिया दुई-दुई अङ्कका साथ क्रमश: तेस्रो र चौथो स्थानमा छन् । नेपाल पाँचौं तथा सिङ्गापुर छैठाैं स्थानमा छ ।

छनोट खेल्ने ६ टोलीमध्ये नेपाल र यूएई आर्इसीसी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र हुन् भने हङकङ हाल डिभिजन दुईमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र