आजको सुन तथा चाँदीको मूल्य

(भदौ १३, काठमाडौं) । आज बुधबार नेपाली बजारमा छापावाला सुनको मुल्य प्रतितोला ५६ हजार ८ सय रुपैयामा कारोबार भैरहेको छ ।

त्यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ५६ हजार ५ सय रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ । आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । सोमबार प्रतितोला ७ सय २५ रुपैयामा कारोबार भएको चाँदीको आज पनि सोहि मुल्यमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, २० असोज । सर्लाहीको किराना पसलबाट १० लाख रुपैयाँ चोरी गरेको अभियोगमा एक जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । 

काठमाडौँ, २० असोज । दसैँतिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला गरिने भएको छ ।  यातायात

काठमाडौँ, २० असोज । जनकपुरधामको एक पोखरीमा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका-८, दशरथतलाउ पोखरीमा अन्दाजी