एसिया कप छनौट : पारसले लिए अाेमनकाे पहिलाे विकेट

(भदौ १३, काठमाडौँ)। एसीसी एसिया कप छनोट प्रतियोगितामा २२२ रनकाे पच्छ्याउने क्रममा दाेस्राे पारीमा ७.२ अाेभरमा पारस खड्काले अकिब इलियासकाे विकेट लिएका हुन् ।

इलियास २० बलमा १६ रन बनाउँदा खड्काकाे बलमा एलबीडब्लू अाउट भएका हुन् । यतिबेला १२ अाेभरकाे खेल सकिंदा अाेमन १ विकेटकाे क्षतिमा ४३ रन बनाएर खेलिरहेकाे छ ।

 सन् २००२ को एसीसी ट्रफीमा नेपालले ओमानलाई १०५ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि