‘इन्टु मिन्टु लण्डनमा’ को ट्रेलर सावर्जनिक (ट्रेलर सहित)

(भदौ १३, काठमाडौं)।  रेनशा वान्तवा राइको निर्देशनमा रहेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को ट्रेलर सार्वजनिक भएको छ ।

असोज ५ गतेबाट रिलिज हुन लागेको फिल्मलाई लण्डनमा छायांकन गरिएको छ । चलचित्रको ट्रेलरमा मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–नायक धिरज मगरलाई फोकस गरिएको छ । दुइको भेट, प्रेम र विछोडलाई यो ट्रेलरमा देख्ना सकिन्छ ।

प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबराको लगानीमा रहेको फिल्ममा सारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, दिल भुषठ पाठक, रुवि राना र विवेक लिम्बुको मुख्य भूमिका छ ।

ट्रेलर 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित