(भदौ १०, काठमाडौं) । चर्चित गायिका जुनू प्रसाईंको तिज गीत ‘पुग्नु पर्छ माइतामा…..’ बोलको म्यूजिक भिडियो सावर्जनिक भएको छ ।
गीतमा कृष्ण उदासीको शब्द तथा लय गौरब दर्पणको रहेको छ । उक्त म्यूजिक भिडीयोलाई कुशल सिंहले एरेन्ज गरेका छन ।
पवन गौतमले छायांकन गरेको म्यूजिक भिडियोमा जुनू, मोनिका, यशोदा र गंगा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
सो म्यूजिक भिडियोलाई हरि वाक्लेले निर्देशन गरेका छन भने प्रेम शर्मा पौडेलले संपादन गरेका हुन ।
भिडियो






