‘भारत’ को फर्स्टलुकमा सलमान कैटरीना

(भदौ १०, एजेंसी) । अली अब्बास जफर निर्देशित फिल्म ‘भारत’ मा  सलमान खान र कैटरीना कैफको फर्स्टलुक सार्वजनिक गरिएको छ ।

सलमान आफैंले यो इन्स्टाग्राम एकाउन्टबाट शेयर गरेका  दुईको तश्बिर निकै सुन्दर छ र यसले सोसल मिडियामा निकै राम्रो रेस्पोन्स पाइरहेको छ ।

इन्स्टाग्राममा शेयर गरेको १ घण्टामा ६ लाख बढीले सलमान(कैटरीनाको यो तश्बिरमा लाइक गरेका छन् । सलमानको फिल्म ‘भारत’ मा कैटरीना त्यो रोल गर्दैछिन् जुन प्रियंका चोपडाले गर्न इन्कार गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष