प्रदीप स्टारर फिल्म ‘रोज’को ट्रेलर सावर्जनिक (ट्रेलर सहित)

(भदौ ७, काठमाडौं) । नायक प्रदीप खड्का अभिनीत फिल्म ‘रोज’ को  ट्रेलर इन्टरनेट रिलिज भएको छ ।

बिहीवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी फिल्मको ट्रेलर सार्वजनिक गरिको हो । ट्रेलरमा प्रेम, द्वन्द्व, हत्या, रोदन, थ्रिल सबै देख्न सकिन्छ  ।

ट्रेलरमा प्रदीपलाई प्रेमिकाको हत्या अभियोगमा अदालतको कठघरादेखि जेल जीवन विताइरहेको देखिन्छ भने उनलाई छुटाउन अभिनेत्री मिरुना मगर वकिल बनेर अदालतमा बहस गरिरहेकी छन् । ट्रेलरमा मिरुना र प्रदीपको रोमान्टिक सिन रहेको छ ।

गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित फिल्म भाद्र २२ गतेबाट प्रदर्शनमा आउने भएको छ । नीरक पौडेलको  निर्देशनमा रहेको फिल्ममा बरुण आरएल राणा, रविन्द्र खड्का, प्रकाश श्रेष्ठ, पल्पसा डंगोललगायतका कलाकारहरुको अभिनय रहेको छ ।

ट्रेलर 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्