गायक रुपकको गीतमा विकास र बर्षा (भिडियो सहित)

(भदौ ७, काठमाडौं) ।  गायक रुपक डोटलको स्वरमा रहेको नयाँ गीत ‘फर्कि आउँछौ’ बोलको म्युजिक भिडियो सावर्जनिक भएको छ ।

गीतमा अकेला आँशुको शब्द र संगीत रहेको छ ।  विकास सुवेदीले निर्देशन गरेको म्युजिक भिडियोमा अभिनेत्री बर्षा शिवाकोटी र मोडल विकास लामिछानेको अभिनय रहेको छ ।

 अनिल के.मानन्धरको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

भिडियो 

https://www.youtube.com/watch?v=jKSASbCXrJM

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ च्याम्पियनसिप–२०८३ अन्तर्गत उद्घाटन दिनका

काठमाडौँ, ११ असार । पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालयमा Purbanchal University Management System (PUMS) को कार्यान्वयन गर्ने

काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एकजना भारतीय नागरिकलाई

भक्तपुर, ११ असार । जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू