प्र‍ियंका र निकको इन्गेजमेन्ट केकमा २४ ‘क्यारेट’ सुन

(भदौ ६, एजेन्सी) ।  बलिउड नायीका प्रियंका चोपडा र निक जोनसको इन्गेजमेन्ट केकमा २४ क्यारेट गोल्ड प्रयोग गरिएको छ ।

१८ अगस्टमा भएको  प्रियंका र निकको इन्गेजमेन्ट केकलाई मुम्बईको चर्चित पेस्ट्री शप टियर नोम पटिस्सेरीु बाट बनाइएको थियो । ३ स्टोरी केकको तौल १५ किलो थियो । केकलाई आकर्षक बनाउनका लागि २४ क्यारेट गोल्डको पत्ताबाट सजाइएको थियो ।

अहिले प्र‍ियंकाको इन्गेजमेन्ट केकको डिजाइन सोसल मिडियामा खुब भाइरल भएको छ ।  प्र‍ियंकाले न‍िक जोनसको जन्मदिनमा विवाहको डेट घोषणा गर्न सक्नेछिन् । न‍िकको ‘बर्थ डे’ १६ सेप्टेम्बरमा छ । प्रियंका आफ्ना प्रेमीभन्दा ११ वर्ष जेठी छन् । उनले १९ वर्षको उमेरमा मिस वल्डको उपाधि जित्दा निक ८ वर्षका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्