(भदौ ५, काठमाडौं) । गायक सिडि विजय अधिकारीको ‘भर छैन तिम्रो मायामा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।
गीतमा होम बहादुर घलेको शब्द तथा गायक अधिकारी संगीत रहेको छ । उत्सव दाहालले छायांकन गरेको म्यूजिक भिडियोमा मोडल Soanm Kathayat र Binu Shakya को अभिनय रहेको छ ।
लेखक घलेको निर्देशनमा रहेको म्यूजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।
भिडियो






