रेखा निर्देशित ‘मालिकाको’ गीत सावर्जनिक (भिडियो सहित)

(भदौ ४, काठमाडौं) । अभिनेत्री रेखा थापा निर्देशित चलचित्र  ‘मालिका’ को सर सर।।।’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत रहेको छ भने आस्था राउतले स्वर रहेको छ ।  भिडियोमा नायिका थापाको साथमा नव कलाकार कमला वली ,नर बहादुर कार्की र आर्जु ढुंगानाको  यात्रा देखाइएको छ ।

गीतबारे रेखा भन्छिन्, ‘गीतमा छोरी चेलीको आजको अवस्था बिम्बित गरिएको छ । यो गीत सबै प्रकारका असमानता, बिभेद र आक्रमण बिरुद्धको आवाज हुनेछ ।’ रामशरण उप्रेतीको छायांकन रहेको यो फिल्ममा शिवम अधिकारीको पटकथा साथै रेखा र नर बा कार्कीको कथा रहेको छ ।

महिला हिंसा र बालबिवाह मुक्त नेपाल निर्माणको अभियानमा बनेको यो चलचित्र आउदो तिहारको लक्ष्मी पूजामा रिलिज हुँदैछ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष