(भदौ ३, काठमाडौँ) । गायिका सन्ध्या जोशी र गायक राहुल बिश्वाश स्वरमा रहेको ‘जुनी जुनीलाइ’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
गीतमा संगीतकार टिका दाहालको संगीत तथा बिष्णु बाबु देवकोटाको शब्द रचना रहेको छ । अस्ट्रेलियामा छायांकन गरिएको म्युजिक भिडियोमा प्रत्यूष अधिकारी र युबिना ढुंगानाको अभिनय रहेको छ ।
अमित पराजुलीले छायांकन तथा निर्देशन गरेको भिडियोलाइ भारत रेग्मीले सम्पादन गरेका छन् ।
भिडियो






