फिजीमा शक्तिशाली भूकम्प : ठूलो क्षती भएको आशंका

(भदौ ३, एजेन्सी) । फिजीमा ८ दशमलव २ म्याग्निच्युट शक्तिशाली भूकम्प गएको छ ।

आइतबार बिहान फिजीको पूर्वी लेभुका भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर गएको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।

जमिनको सतहभन्दा ५५९ किलोमिटर गहिराइमा भूकम्प गएको छ । जसका कारण सुनामिको भने कुनै खतरा नरहको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । त्यस्तै भुकम्पवाट ठूलो मानविय तथा अन्य क्षती भएको हुन सक्ने आशंका गरिएको छ । तर भुकम्कका कारण भएको क्षतीको विवरण आउन वाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा