भन्सालीको ‘इंशा अल्लाह’मा सलमान र दीपिका

(भदौ २, काठमाडौँ) । सञ्जय लीला भन्साली  निर्देशित फिल्म ‘इंशा अल्लाह’मा सलमान खान र दीपिका पादुकोणको मुख्य भूमिका रहने भएको छ ।

भन्सालीले यो फिल्मको स्क्रिप्टको काम सुरु गरिसकेका छन् र, स्क्रिप्टको काम पूरा हुन साथ उनी फिल्मको स्टार कास्ट घोषणा गर्ने तयारीमा छन् । सलमान र दीपिका पहिलो पटक सँगै देखिने पक्का भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

‘इंशा अल्लाह’ फिल्मको वर्किङ टाइटल हो । २०२० सम्म फिल्म रिलिज हुन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित