भारतमा लगातार भिषण वर्षा : बाढीका कारण ६० भन्दा बढीको मृत्यु

(साउन ३१, एजेन्सी) । भारतको केरलामा लगातार भिषणा वर्षाका कारण आएको बाढीले ६० जना भन्दा बढीको ज्यान गएको बीबीसीले जनाएको छ ।

दुई हप्ता अघिदेखि लगातार रुपमा परेको अविरल वर्षासँगै आएको बाढीका कारण त्यहाँको धेरैजसो उडान समेत बन्द भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै बाढीका कारण २५ जनाको ज्यान गएको छ ।

अहिले राहत र उद्दारको काम भइरहेको छ । भिषण वर्षासँगै आएको बाढीका कारण केलराका स्कुल तथा कलेज आजका लागि बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । सांसदहरूका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सभामुख डोलप्रसाद अर्यालले रुलिङ गरेका छन् । आज बसेको

काठमाडौँ, १ भदौ । गृहमन्त्री सुधन गुरुङले भ्रम फैलाउनेलाई गालामा मालिस गर्न भन्दै अराजक अभिव्यक्ति दिएका छन् । निर्वाचन क्षेत्र

काठमाडौँ, १ भदौ । वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री

एजेन्सी, १ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा व्यापक कटौती गर्ने बताएका छन्। उत्तर कोरियाली