फिल्म ‘मणिकर्णिका : द क्वीन अफ झाँसी’मा कंगना

(साउन ३०, एजेन्सी) । कृष जगर्लामुदीको निर्देशनमा रहेको फिल्म ‘मणिकर्णिका : द क्वीन अफ झाँसी’मा अभिनेत्री कंगना रनावतको पोस्टर सार्वजनिक भएको छ ।

फिल्ममा अभिनेत्री कंगाना रनावतको मूख्य भूमिका रहेको छ भने उनी यस फिल्ममा रानी लक्ष्मीबाई अवतारमा दुश्मनका साथ लडाई गर्नेछिन् । तस्विरमा रानी लक्ष्मीबाईको अवतारमा कंगनाको लुक रहेको फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ जनवरी २५, २०१९ मा प्रदर्शन हुनेछ ।

फिल्मको पहिलो पोष्टर भने फिल्मका निर्देशक कृषले ट्वीटर मार्फत सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष