फिल्म ‘बोबी’ अब सिङापुरमा पर्दशन हुने

(साउन ३०, काठमाडौँ) । नेपाली फिल्म बोबी सिङापुरमा प्रदर्शन हुने भएको छ ।

NC Entertainment Group, Gurkha Palace Nepali Restaurant, Singapore को आयोजनामा फिल्म बोबी सिङापुरमा प्रदर्शन हुने भएको हो ।

पाचौ हप्तामा पनि सफलता पूर्वक  प्रदर्शन भइ नेपालीहरुको मन मुटुमा बस्न सफल भएको फ्लिम बोबी देश बाहिरका हलमा लाग्ने भएको छ । जसको लागि निर्देशक मिलन चाम्स साथै कलाकार क्याप्टेन बिजय लामा सिङापुर जाने भएका छन् । बिदेशमा रहेर पनि नेपाली कला संस्कृति, आफ्नोपन आफ्नो मन लाई माया गर्नु  सबैलाई फिल्म हर्न निर्दशक चाम्सले  अनुरोध गरेका छन् ।

उमेश थापा र कविता गुरुङको वास्तविक प्रेम कथामा बनेको फिल्म ‘बोबी’मा उनीहरुकै अभिनय छ रहेको ले पनि दर्शकले मन पराएका छन् । नरेश भटटराई र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको चलचित्र “बोबि” मा नायीका कविता गुरुङ, नायक उमेश थापा, क्याप्टेन तथा कलाकार विजय लामा, रुवी राणा शाह लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ च्याम्पियनसिप–२०८३ अन्तर्गत उद्घाटन दिनका

काठमाडौँ, ११ असार । पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालयमा Purbanchal University Management System (PUMS) को कार्यान्वयन गर्ने

काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एकजना भारतीय नागरिकलाई

भक्तपुर, ११ असार । जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू