गायिका राईको ‘ओठमा लाली’ बोलको गीत रिलिज (भिडियो सहित)

(साउन २८, काठमाडौँ) ।  चर्चित गायिका मेलिना राईको  स्वरमा रहेको  “ओठमा लाली ”बोलको तीज गीत सार्वजनिक भएको छ।

गीतमा प्रकाश के सीको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ । म्युजिक नेपाल मार्फत सार्वजनिक गरिएको गीतमा मोडल सिर्जना पौडेलको अभिनय रहेको छ ।

 बिक्रम चौहानको  निर्देशनमा रहेको म्युजिक  भिडियोलाई मिलन बि कले  सम्पादन एबम रङ्ग संयोजन गरेका छन् ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित