गायक गजमेरको नयाँ गीत सावर्जनिक (भिडियो सहित)

(साउन २७, काठमाडौं) । गायक जेम्स गजमेरको नयाँ गीत ‘सायद मायामा’ बोलको गीत सार्वजनिक  भएको छ ।

गीतमा शब्द, संगीत र म्युजिक एरेन्ज्मेन्ट स्वयम गायक गजमेरको नै रहेको छ । गायक आफैले छायांकन गरेको म्यूजिक भिडीयोमा  मोडल सुमन मगर र सपना हाङ्खिमको सुन्दर अभिनय देख्न सकिन्छ ।

अमेरिकामा बसी नेपाली गीत संगीतलाई एक नसाको रुपमा लिने गायककार गजमेरले सबैभन्दा नजिकको साथीको रुपमा  संगीतलाई लिने गर्दछन  ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित