घिमिरे निर्देशित फिल्म ‘राधा २’मा प्रियंकाको इट्री

(साउन २६, काठमाडौं) । योगेश घिमिरे निर्देशित फिल्म ‘राधा’ को दोस्रो सिरिज ‘राधा २’  निर्माण हुने भएको छ ।

महिलाप्रधान फिल्म ‘राधा’मा भिनेत्री संचिता उप्रेती र अभिनेता जीवन लुईंटेलको प्रमुख भूमिका थियो । ‘राधा २’मा भने अभिनेत्री प्रियंका कार्कीको भूमिका रहने भएको छ।

फिल्ममा बसन्त सापकोटा, दीपक शर्मा र महाराज थापाको संगीत रहनेछ । प्रदिप भारद्धाजले फिल्मको कथा लेखेका हुन् । संजय न्यौपानेले निर्माण रहने छ  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष