फ्राइडे रिलीज : ‘टिनएज’ सहित तीन फिल्म हलमा

(साउन २५, काठमाडौं) । फ्राइडे रिलीज आज सिनेमा हलहरुमा ‘कहिँ कतै, ‘टिनएज’ र ‘पिरिम पर्‍या छन्’ फिल्महरुले व्यापारिक प्रतिस्पर्धा गरिरहेको छ ।

टिनएज

दिनेश पाख्रिनको ‘टिनएज’मा टिनएज’ मा नरेश वीर सिंह, प्रतिक्षा खड्का, एन्जीला खड्गी, कृष्ण सिवाकोटी, सरिता राजभण्डारी, सरोज शाहलगायतका कलाकारको अभिनय रहेको छ । हेलेन पाख्रिन फिल्मस्को ब्यानरमा हेलेन पाख्रिनको प्रस्तुती ‘टिनएज’ लाई बिरु मगर, बुद्धिमान स्याङतान, चिनीमाया पाख्रिन र देविका खड्गीले संयूक्त रुपमा निर्माण गरेका हुन् ।

कहिँ कतै

सविर श्रेष्ठ निर्देशित ‘कहिँ कतैमा सोनम बरफुङ्गपा र सिवानी गिरीको प्रमुख भूमिका रहेको ‘कहिँ कतै’ मा दिलीप रायमाझी, किशोर खतिवडा, उमा ‘बेबी’ गिरीलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा शिव ढकाल र बाबु श्रेष्ठको छायांकन र अर्जुन जिसीले सम्पादन गरेका छन् ।

पिरिम पर्‍या छन्

पुरन थापा निर्देशित ‘पिरिम पर्‍या छन्’मा दीलिप रायमाझी, जयकिशन बस्नेत, सुवास मेचे, रमेश बुढाथोकी, शुभेच्छा थापा, राजाराम पौडेल, उमा कार्की, सोभित बस्नेत, लय संग्रौला, चाँदनी कोइरालालगायतका कलाकारले अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्