फिल्म ‘कथा काठमाण्डु’को दोश्रो गीत ‘जुन अनी तारा’ सार्वजनिक (भिडियो सहित)

(साउन २४,  काठमाडौं) । संगीता श्रेष्ठले निर्देशन गरेकी फिल्म ‘कथा काठमाण्डु’को जुन अनी तारा’ बोलको गीत सार्वजनिक भएको छ ।

सुगम पोखरेलको स्वररहेको गीतमा दिपेश सुब्बाको संगीत र इशान सुब्बाको शब्द रहेको छ । असोजको १२ गतेबाट रिलिज हुने चलचित्रलाई विजय राइले निर्माण गरेका हुन् । लुजा सिंहको छायांकन गरेको फिल्मलाई मित्र गुरुङले  सम्पादन गरेका छन ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार प्रियंका कार्की, प्रमोद अग्रहरि, आयुष्मान देशराज जोशी, सञ्जोग कोइराला, सन्ध्या केसी र प्रेक्षा अधिकारीको अभिनय छ ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्