फिल्म ‘मनमर्जियाँ’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

(साउन २४, एजेन्सी) । बलिउड अनुराग कश्यपको निर्देशनमा रहेको फिल्म ‘मनमर्जियाँ’ को ट्रेलर सार्वजनिक भएको छ ।

अभिनेता अभिषेक बच्चन फिल्म ‘मनमर्जियाँ’मा प्रमुख भूमिका देख्न सकिन्छ । अभिनेता विक्की कौशल र तापसी पन्नूबीच बेजोड केमिस्ट्री देखाइएको छ ।

 विक्की कौशल र तापसी पन्नुबीचको प्रेम सम्बन्ध भए पनि तापसीको विवाह अभिषेकका साथ भएको देखाइएको छ । आनन्द एल रायको निर्माण बनेको फिल्म ‘मनमर्जियाँ’ सेप्टेम्बर १४, २०१८ मा प्रदर्शन हुनेछ ।

ट्रेलर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित